सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेर्नुहोस् ७४४ स्थानीय तहको पूर्ण विवरण

शुक्रबारदेखी सरकारले देशभरका पुराना स्थानीय निकायहरु खारेज गरेको छ । खारेज गरिएका पुराना संरचनाको ठाउँमा ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् । ती नयाँ स्थानीय संरचनाहरुको सूची यहाँ उपलब्ध गराईएको छ ।

सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय शुक्रबारबाट कार्यान्वयनमा आएको उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले घोषणा गरेका थिए ।

हिजोसम्म गाविस, वडा र जिल्लाको संरचनामा बसेका नागरिकहरु अब कुन गाउँपालिका र नगरपालिकामा परे ? र, ती गाउँपालिकाको सेवा केन्द्र कहाँ रहेको छ ? हेर्नुस् देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरण;

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F03%2FGaupalika-Nagarpalika-Rajpatra-Final-Local-Level-744.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्