सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुख्य समाचार

नेपालको पासपोर्ट पछाडीबाट ७ औँ स्थानमा

विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल...

दर्शन समाज जापानको तीज नागोयामा

जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानको यसपालीको तीज बिशेष कार्यक्रम जापानको नागोया शहरमा हुने भएको छ ।...

छुवाछुत मुद्दा हालेको भन्दै दलितमाथी कुटपिट

भोजको विषयमा छुवाछुतसम्बन्धी मुद्दा दायर गर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ का विणुदेव पासवानमाथि कुटपिट भएको छ ।...

समाचार

नेपालको पासपोर्ट पछाडीबाट ७ औँ स्थानमा

विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा...

दर्शन समाज जापानको तीज नागोयामा

जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानको यसपालीको तीज बिशेष कार्यक्रम जापानको नागोया शहरमा हुने भएको छ । समाजले हरितालिका तिजको अवसरमा यही सेप्टेम्बर १७ तारिख आईतबारका दिन नागोयामा तीजको...

छुवाछुत मुद्दा हालेको भन्दै दलितमाथी कुटपिट

भोजको विषयमा छुवाछुतसम्बन्धी मुद्दा दायर गर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ का विणुदेव पासवानमाथि कुटपिट भएको छ । ‘छुवाछुतसम्बन्धी...

हवाई रुट दिन अनुदार भारतको ‘मौन सन्देश’

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को योजना सफल भइदिएको भए आगामी १८ जेठदेखि प्रत्येक सोमबार राति काठमाडौंबाट मलेसियाको क्वाललम्पुर पुग्ने...

नक्कली शरणार्थी काण्डमा ३० जनाविरुद्ध मुद्दा

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा...

अर्थवाल

शरणार्थी काण्डमा सिंहदरबारभित्रै करोडौँको लेनदेन

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी बनाउन मन्त्री, ...

रेमिट्यान्स बढ्दा बाह्य अर्थतन्त्रमा राहत

पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स ...

जग्गा कित्ताकाट प्रस्ताव फेरी मन्त्रालयमै फिर्ता

कित्ताकाट खोल्ने भू–उपयोग नियमावली–०७९ को संशोधन प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फिर्ता भएको छ । गत जेठ २३ मा जारी भू–उपयोग नियमावली–०७९ पहिलो पटक संशोधनपछि स्वीकृत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालकै पहलमा वैशाख ५ ...

मनोरञ्जन

 

‘जारी’ लिम्बु मात्रै होईन आम समुदायको कथा

कथा कसरी भन्ने ? त्यो निर्देशकको हातमा हुन्छ । कवि उपेन्द्र सुब्बाले डेब्यु फिल्म ‘जारी’मा लिम्बू संस्कृति घोलेर एक दम्पतीको सुन्दर कथा पस्केका छन् । लिम्बू जातिको पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति–पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह-अवरोह फिल्ममा देखाइएको छ । २०५२ सालको परिवेशमा तयार पारिएको यो फिल्म लिम्बू... ...

नेपाली फिल्म बहावमा १८ सेकेन्ड लामो चुम्बन

चलचित्र जाँच समितिले शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्यलाई लिएर निर्देशक र निर्मातासँग सोधपुछ गरेको छ । बोर्डका

नियमित काममा फर्किए अभिनेता पल शाह

अभिनेता पल शाह एकवर्षपछि औपचारिक रुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ



एभरेष्टवाल विशेष

अजम्बरी बन्दै मान्छे, अब मान्छे बुढो नहुने

जब हामी अजम्बरी अर्थात् अमरताका बारेमा कल्पना गर्दछौं तब हामीलाई साइन्स फिक्सन जस्तो लाग्छ । प्रकृतिको नियम...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण

राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो...

ओस्करमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को वर्चश्व

९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा...

सन्दिपको पक्षमा फैसला, बिदेश जान खुला

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न...

विचार र ब्लग

दशकौँ लामो द्वन्दबाट बाहिर निस्किँदै कोलम्बिया

कोलम्बियाको द्वन्द्व यो पंक्तिकारको उमेरभन्दा जेठो रहेछ । यहाँको बहुपक्षीय द्वन्द्व सन् १९६४ मा आरम्भ भएको रहेछ । धनी र गरिब बीचको डरलाग्दो खाडल र विकराल बनेको भूमि समस्याले गाउँ–घर र शहरबीच अनावश्यक खाडल बढायो । यही पृष्ठभूमिमा कोलम्बियन रिभोलुसनरी आर्म फोर्सेस...

कम्युनिष्ट राष्ट्रवादको विरासतमा चलेको मंगोलिया

मंगोलिया भन्ने देश कहाँ छ, कति टाढा छ हामीसँग के सामीप्यता छ भन्ने आम नेपालीलाई खासै मतलबको विषय होइन । होस् पनि कसरी न ऊसँग हाम्रो कुनै...

जापानी सेनाको १० जना सवार हेलिकप्टर बेपत्ता

जापानको दक्षिणी प्रिफेक्चरमा १० जना सवार रहेको भू आत्मरक्षा बल (जीएसडीएफ)को एउटा हेलिकप्टर बेपत्ता भएको छ । बिहिबार साँझ ४ बजेदेखि यूएच–६०...

सिञ्जो आवे, आधुनिक जापानका राजनेता

संसारमा न्युन अपराध दर भएको देशको सुचि तपाईले गुगलमा खोज्नुभयो भने जापान अग्रपङ्तीमा आउँछ । पोस्टवार यताको करिव पाँच छ दसकमा जापानमा...

स्वास्थ्य र समाज

के छ एन्जाईटी समस्या नियन्त्रण गर्नेे उपाय ?

हरेक व्यक्तिमा कुनै न कुनै तनाव त भइरहन्छ । तर तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटीसमेत गराउन सक्छ । एन्जाइटी हुँदा व्यक्तिमा...

छाला किन चिलाउँछ ? उपचार कसरी गर्ने ?

छाला शरीरको बाहिरी तह हो, जसले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ । छाला चिलाउने धेरैले भोगिरहेको समस्या हो । तर प्रायःले यसलाई सामान्य रुपमा लिइरहेको देखिन्छ...

मिडियावाल प्रा. लि. द्वारा प्रकासित everestwall.com अनलाईन पत्रीकाका लागि अध्यक्ष : गोकर्ण लामिछाने, सम्पादक : अनिल शाही
कार्यालय : काठमाण्डौ–१६, बालाजु, काठमान्डौ फोन नम्बर : (+९७७) ९८२ ३५२ ८३४३ , ईमेल : everestwall@gmail.com