प्रतिनिधिसभामा एमालेले जितेका स्थानको सुची
प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ ओटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भईसकेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेले सबैभन्दा बढी ८० स्थानमा जित हाँसिल गरेको छ ।
त्यसपछी दोस्रो स्थानमा माओवादी केन्द्रले ३६ स्थानमा जित हात पारेको छ भने तेस्रो स्थानमा कांग्रेसले २३ स्थानमा जितेको छ । तराईमा झरेपछी मधेशवादी दल राजपाले ११ स्थानमा जितेको छ भने संघीय समाजवादी फोरमले १० स्थानमा जित हात पारेको छ ।
यस्तै राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र स्वतन्त्र एक–एक स्थानमा विजयी भएका छन् ।
हेर्नुहोस् एमाले विजयी भएका ८० स्थान (सूचीसहित)
- काठमाण्डौ, क्षेत्र नं. ७, रामबीर मानन्धर (१८१०२ मत)
- काठमाण्डौ, क्षेत्र नं. ८, जीवनराम श्रेष्ठ (१३३९७ मत)
- काठमाण्डौ, क्षेत्र नं. ९, कृष्णगोपाल श्रेष्ठ (२२८५२ मत)
- काठमाण्डौ, क्षेत्र नं. २, माधवकुमार नेपाल (२७३६६ मत)
- काठमाण्डौ, क्षेत्र नं. ३, कृष्णबहादुर राई (१९१६९ मत)
- काठमाण्डौ, क्षेत्र नं. ५, ईश्वर पोखरेल (२३०२९ मत)
- भक्तपुर, क्षेत्र नं. २, महेश बस्नेत (३६४१२ मत)
- ललितपुर, क्षेत्र नं. २, कृष्णलाल महर्जन (२७७१३ मत)
- ललितपुर, क्षेत्र नं. १, नवराज सिलवाल (२६९५१ मत)
- दोलखा, क्षेत्र नं. १, पार्वत गुरुङ (५५९५४ मत)
- काभ्रे, क्षेत्र नं. २, गोकुलप्रसाद वाँस्कोटा (५४४२७ मत)
- सिन्धुली, क्षेत्र नं. १, गणेशकुमार पहाडी (३२५२९ मत)
- सिन्धुपाल्चोक, क्षेत्र नं. २, शेरबहादुर तामाङ (३८४०१ मत)
- नुवाकोट, क्षेत्र नं. २, नारायणप्रसाद खतिवडा (३६८९२ मत)
- धादिङ, क्षेत्र नं. १, भुमिप्रसाद त्रिपाठी (४९१२१ मत)
- धादिङ, क्षेत्र नं. २, खेमप्रसाद लोहनी (३६२५३ मत)
- चितवन, क्षेत्र नं. १, सुरेन्द्रप्रसाद पाण्डे (५१०८० मत)
- चितवन, क्षेत्र नं. २, कृष्णभक्त पोख्रेल (४४६७० मत)
- मकवानपुर, क्षेत्र नं. १, कृष्णप्रसाद दहाल (४०६३१ मत)
- मकवानपुर, क्षेत्र नं. २, विरोध खतिवडा (४६४८१ मत)
- तनहुँ, क्षेत्र नं. १, कृष्णकुमार श्रेष्ठ (३४४९२ मत)
- तनहुँ, क्षेत्र नं. २, केदार सिग्देल (३२९२४ मत)
- कास्की, क्षेत्र नं. ३, जगतबहादुर सुनार (विश्वकर्मा) (३२६९० मत)
- कास्की, क्षेत्र नं. १, खगराज अधिकारी (३९२४२ मत)
- कास्की, क्षेत्र नं. २, रविन्द्रप्रसाद अधिकारी (२७२०७ मत)
- मनाङ, क्षेत्र नं. १, पोल्देन छोपाङ गुरुङ्ग (२३०० मत)
- मुस्ताङ, क्षेत्र नं. १, प्रेमप्रसाद तुलाचन (३५४४ मत)
- पर्वत, क्षेत्र नं. १, पदम गिरी (३९२७५ मत)
- स्याङजा, क्षेत्र नं. १, नारायणप्रसाद मरासिनी (३९२२६ मत)
- स्याङजा, क्षेत्र नं. २, पद्माकुमारी अर्याल (३५१४१ मत)
- म्याग्दी, क्षेत्र नं. १, भुपेन्द्रबहादुर थापा (३३०८ मत)
- वाग्लुङ, क्षेत्र नं. १, सुर्यप्रसाद पाठक (३३६५७ मत)
- डोल्पा, क्षेत्र नं. १, धनबहादुर बुढा (११७६१ मत)
- मुगु, क्षेत्र नं. १, गोपालबहादुर बम (१३०३४ मत)
- दैलेख, क्षेत्र नं. २, राजबहादुर बुढाक्षेत्री (२३३२३ मत)
- दैलेख, क्षेत्र नं. १, रविन्द्र राज शर्मा (२३७७३ मत)
- सुर्खेत, क्षेत्र नं. २, नवराज रावत (३७४४७ मत)
- सुर्खेत, क्षेत्र नं. १, ध्रुवकुमार शाही (३६७५९ मत)
- नवलपरासी (पूर्व), क्षेत्र नं. २, तिलबहादुर महत क्षेत्री (३९०५३ मत)
- इलाम, क्षेत्र नं. २, सुवासचन्द्र नेम्वाङ्ग (३६५१४ मत)
- इलाम, क्षेत्र नं. १, झलनाथ खनाल (३६८०७ मत)
- ओखलढुङ्गा, क्षेत्र नं. १, यज्ञराज सुनुवार (३२५८० मत)
- खोटाङ, क्षेत्र नं. १, विशाल भट्टराई (३५३७७ मत)
- झापा, क्षेत्र नं. २, पवित्रा निरौला (खरेल) (४५१८७ मत)
- झापा, क्षेत्र नं. ५, के.पी शर्मा ओली (५७१३९ मत)
- झापा, क्षेत्र नं. ४, लालप्रसाद साँवा लिम्बू (४३५१५ मत)
- ताप्लेजुङ, क्षेत्र नं. १, योगेशकुमार भट्टराई (२९४७९ मत)
- तेह्रथुम, क्षेत्र नं. १ भवानीप्रसाद खापुङ (२१३३५ मत)
- धनकुटा, क्षेत्र नं. १, राजेन्द्रकुमार राई (३७३३३ मत)
- पाँचथर, क्षेत्र नं. १, वसन्तकुमार नेम्वाङ्ग (३८६४१ मत)
- मोरङ, क्षेत्र नं. ६, लालबाबु पंण्डित (३३९४१ मत)
- मोरङ, क्षेत्र नं. १, घनश्याम खतीवडा (३७५२४ मत)
- मोरङ, क्षेत्र नं. ३, भानुभक्त ढकाल (४२४१३ मत)
- संखुवासभा, क्षेत्र नं. १, राजेन्द्रप्रसाद गौतम (३२७६९ मत)
- सुनसरी, क्षेत्र नं. १, जय कुमार राई (४४५२८ मत)
- कपिलवस्तु, क्षेत्र नं. २, बृजेशकुमार गुप्ता (३५१४७ मत)
- गुल्मी, क्षेत्र नं. २, गोकर्णराज विष्ट (३४६१८ मत)
- गुल्मी, क्षेत्र नं. १, प्रदिपकुमार ज्ञवाली (३७५५५ मत)
- दाङ, क्षेत्र नं. १, मेटमणि चौधरी (३७९०८ मत)
- दाङ, क्षेत्र नं. ३, हिराचन्द्र के.सी. (४०२८७ मत)
- पाल्पा, क्षेत्र नं. २, सोमप्रसाद पाण्डेय (३४८९९ मत)
- पाल्पा, क्षेत्र नं. १, दलबहादुर राना (३२५४९ मत)
- बाँके, क्षेत्र नं. ३, नन्दलाल रोका क्षेत्री (३१५१७ मत)
- रुपन्देही, क्षेत्र नं. २, विष्णुप्रसाद पौडेल (४४००३ मत)
- रुपन्देही, क्षेत्र नं. १, छविलाल विश्वकर्मा (३४१५१ मत)
- रुपन्देही, क्षेत्र नं. ३, घनश्याम भुसाल (३२८६६ मत)
- अछाम, क्षेत्र नं. १, भीमबहादुर रावल (२४८८३ मत)
- अछाम, क्षेत्र नं. २, यज्ञबहादुर बोगटी (१९६०८ मत)
- कञ्चनपुर, क्षेत्र नं. २, नरबहादुर धामी (३३२२० मत)
- कञ्चनपुर, क्षेत्र नं. ३, दीपकप्रकाश भट्ट (२६३६४ मत)
- कैलाली, क्षेत्र नं. ५, नारदमुनि राना (२७२०२ मत)
- कैलाली, क्षेत्र नं. २, झपटबहादुर रावल (२५१५७ मत)
- डोटी, क्षेत्र नं. १, प्रेमबहादुर आले (३२८०० मत)
- दार्चुला, क्षेत्र नं. १, गणेशसिंह ठगुन्ना (२८९९८ मत)
- बझाङ, क्षेत्र नं. १, भैरवबहादुर सिंह (३४६१२ मत)
- बाजुरा, क्षेत्र नं. १, लालबहादुर थापा (२८०६५ मत)
- बैतडी, क्षेत्र नं. १, दामोदर भण्डारी (३९५२४ मत)
- सिरहा, क्षेत्र नं. ३, लिलानाथ श्रेष्ठ (२३२७२ मत)
- धनुषा, क्षेत्र नं. ४, रघुवीर महासेठ (२२५३२ मत)
- नवलपरासी (पश्चिम), क्षेत्र नं. १, हृदयेश त्रिपाठी (३८५९२ मत)
फेसबुकबाट कमेन्ट गर्नुहोस्