सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

इजरायलको नरसंहारबाट बच्न बास छाड्दै प्यालेस्टाईनी

इजरायली सेनाले गाजा सिटीमाथि नियन्त्रण जमाउने उद्देश्यले गरिएको ठूलो आक्रमणअन्तर्गत उसले स्थल अभियान सुरु गरिसकेको जनाएको छ । योसँगै हजारौं परिवार गाजा सिटी छोडिरहेका छन्। बीबीसीका अनुसार, तीन सन्तानकी आमा समेत रहेकी

जापानमा १०० बर्ष पुग्नेको संख्या १ लाख नाघ्यो

जापान सरकारले शुक्रबार घोषणा गरेको अनुसार, देशमा सय वर्ष वा सोभन्दा बढी उमेर भएका व्यक्तिको संख्या अहिलेसम्मकै उच्च, करिब ९९,७६३ पुगेको छ। यो संख्या लगातार ५५ औँ वर्ष नयाँ रेकर्ड हो। स्वास्थ्य

सडकमाथीबाट ढुंगा खस्दा बसमा सवार यात्रुको मृत्यु

नारायणगढ-मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा सडकमाथीबाट खसेको ढुंगाले लागेर बसमा सवार यात्रु ऐश्वर्या कामीको मृत्यु भएको

शहिदको सम्मानमा राष्ट्रिय शोक, सार्वजनिक विदा

सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो

सुमोनाले पार्टी छाड्दा रास्वपामा हलचल आयो

जेन-जी आन्दोलनको एउटा चरण सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भने यसको बाछिटा देखिएको छ । सहकारी ठगी तथा संगठित अपराधमा नख्खु कारागारमा रहेका सभापति रवि लामिछाने जेलबाट बाहिरिएपछि सामाजिक सञ्जालमा उत्पन्न

निष्कासनपछी पुन; अमेरिका गए जेल सजाय

अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका वा प्रवेश गरेका आप्रवासी निष्कासितपछि पुनः प्रवेश गरे १० वर्ष जेल सजाय हुने भएको छ । ‘स्टप इलिगल इन्ट्री एक्ट’ नाम दिइएको बिल गत बिहीबार अमेरिकी प्रतिनिधिसभाबाट

भ्रस्टाचार छानबिन आयोग बन्छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् । उक्त आयोगले अनसुन्धान गरेर अर्को सरकारका

जेन–जी सहिदको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टी

जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । मृतकका परिवारका

चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन

विगतका वर्षझैँ यस वर्ष पनि चाडपर्वमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थान (डीडीसी)ले सहुलियत पसल सुरु गरेका छन्

मन्त्रिपरिषद ११ सदस्यीय भन्दा बढी हुँदैनः कार्की

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन् । बीबीसी नेपाली सेवालाई