सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रबासी वाल

Thakuri

दर्शन समाज जापानको तीज नागोयामा

जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानको यसपालीको तीज बिशेष कार्यक्रम जापानको नागोया शहरमा हुने भएको छ । समाजले हरितालिका तिजको अवसरमा यही सेप्टेम्बर १७ तारिख आईतबारका दिन नागोयामा तीजको दर

जापानमा सडक दुर्घटनामा २ नेपालीको मृत्यु

जापानको मियागी प्रिफेक्चरमा मे १६ तारिख राती ८ः१५ बजेतिर भएको बस दुर्घटनामा परि मृत्यु भएका २ जना नेपाली विद्यार्थीको सनाखत भएको छ । सडक दुर्घटनामा परी मृत्यु हुनेमा नेपालमा स्थाई घर

जापानको ओशाकामा नेपाली महिलाको शव फेला

जापानको ओशाकामा एक नेपाली ‘महिला’को शव समुद्रमा फेला परेको छ । जापान प्रहरीले दिएको जानकारी भन्दै गैरआवासीय नेपाली संघ जापानकी उपाध्यक्ष सङ्गिता अधिकारी सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा यसबारेमा अस्पष्ट खबर लेखेकी

Thunuwa kaidi bhage

जापानको जेलमा १५ जना नेपाली कैदिबन्दी

मानव अधिकार आयोगले सार्वजनिक गरेको एउटा प्रतिवेदन अनुसार एक हजार ३० जना नेपालीहरु विदेशी जेलमा थुनिएर बसेका छन् । सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक अनुसार जापानमा मात्रै १५ जना नेपालीहरु

जापानको फुकुओकामा नेपाली विद्यार्थी वेपत्ता

जापानमा एक नेपाली चेली बेपत्ता भएको झन्डै एक महिना हुन लागिसक्यो अहिलेसम्म उनको अत्तोपत्तो लागेको छैन । यस्तैमा अर्का एक जना नेपाली पनि बेपत्ता भएको खबर आएको छ । जापानको फुकुओकास्थित,जीएजी निहोङगो

फुजी हिमाल चढ्दा मृत्यु भएका शेर्पाको जापानमै अन्त्येष्टी

जापानको सबैभन्दा अग्लो हिमाल फुजी हिमाल चढ्ने क्रममा लडेर मृत्यु भएका एक नेपाली युवाको जापानमै दाह संस्कार गरिने भएको छ । एक अमेरिकी र दुई जापानी सहितको टोलीमा हिमाल आरोहण गर्न

जापानमा नेपालीको संख्या १ लाख ४० हजार पुग्यो

जापानमा नेपालीहरुको संख्या झन्डै १ लाख ४० हजार पुगेको छ । जापानको अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२२ को अन्त्यसम्ममा जापानमा १ लाख ३९ हजार ३९३ जना नेपाली रहेका छन् । सन् २००२

जापानमा छात्रामाथि यौन दूरव्यवहार गर्ने नेपाली पक्राउ

टोकियोमा एक जना नेपाली युवालाई प्रहरीले समातेका छन् । स्थानीय सञ्चार माध्यमहरुले प्रकाशन गरेको खबरका अनुसार पक्राउ पर्ने युवा अमृत सापकोटा हुन् । उच्च विद्यालयकी छात्रामाथि यौन दूरव्यवहार गरेको अभियोगमा सापकोटा

ओकिनावामा नेपाली विद्यार्थीको असामयिक निधन

जापानमा एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ । विद्यार्थी भिसामा जापान आएर ओकिनावामा पढ्दै आएका खिम बुढामगरको असामयिक निधन भएको छ । जापानले गएको वर्ष कोरोना भाइरसको महामारीका कारण सीमामा

Accident in Japan

जापानमा गाडीको ठक्करबाट नेपालीको मृत्यु

जापानमा गाडीको ठक्करबाट एक नेपाली महिलाको ज्यान गएको छ । नेपालमा गुल्मी घर भई हाल जापानको टोकियोस्थित ओताकु सिटीको सान्नोमा बस्ने महिलाको शुक्रबार बिहानै गाडीले ठक्कर दिँदा ज्यान गएको हो । शुक्रबार