सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्थवाल

चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन

विगतका वर्षझैँ यस वर्ष पनि चाडपर्वमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थान (डीडीसी)ले सहुलियत पसल सुरु गरेका छन्

अर्थमन्त्री खनालले तलबबाहेक अरु सुबिधा नलिने

जेन–जी आन्दोलनपछी गठित शुशिला कार्की प्रधानमन्त्री नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन

National Bank of Nepal

बैंकहरुमा थुप्रियो साढे १६ खर्ब, व्यवस्थापन गाह्रो

बैंक तथा वित्तीय संस्थाहरुमा ७२ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन भइ ५६ खर्ब ८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मे हम्मे पर्न थालेको

स्वदेशी स्याउ बजार पुग्दैन, विदेशीको अतिक्रमण

मधेशबाहेक ६ वटै प्रदेशका हिमाली जिल्लामा स्याउ उत्पादन हुने गरे पनि आयात बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै १ अर्ब ५ करोड ४४ लाख रुपैयाँको ९२ लाख

Pokhara

सिचुवान एयरलाइन्स पोखराबाट अष्ट्रेलिया उड्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग

जडिबुटी लोड गरिएको गाडीमा तस्करीको भेप

हुम्लामा संकलित जडीबुटी लोड गरिएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप फेला परेको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग

Jagga Plutting

घरजग्गामा बैंकको पौने ३ अर्ब ऋण लगानी

मुुलुकका आर्थिक सूचकहरू सुधार हुँदै गए पनि निजी क्षेत्रबाट कर्जा माग बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको थुप्रिएकै छ । बैंकहरूले लगानी गर्न नसक्दा घरजग्गा व्यवसायीहरूले माग गरेभन्दा बढी कर्जा बैंकहरूले

Black Money in Nepal

ललितपुरबाट १ करोडसहित स्याङ्तान पक्राउ

ललिपुरबाट करिब १ करोड नगदसहित एक जना पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो । एआईजी टेक

Bidesh

गत बर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स

देशबाहिर रहेका नेपालीले पठाउने रेमिट्यान्सले गत आर्थिक वर्षमा नयाँ रेकर्ड बनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ, जुन अघिल्लो आर्थिक

electricity supply line

नेपालबाट ११ सय मेगावाट विद्युत निर्यात

भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युत् कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ