सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ओली सरकारको नीति तथा कार्यक्रमको पुर्ण पाठ

वाम सरकारले सोमबार आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा)को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो । राष्ट्रपति भण्डारीले सोमबार अपराह्न दिनको ४ बजेर १० मिनेटमा संयुक्त सदनलाई सम्बोधन गर्न शुरु गरेकी थिइन् ।

यस्तो छ ओली नेतृत्वको सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रम

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F05%2FGovernment-annual-program-2018.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS