सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेर्नुहोस् डिएसपीबाट एसपी हुने २८ जनाको नामावली

गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको छ । मंगलवार भएको गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको गृह मन्त्रालयले जनाएको छ । बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् ।

दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् । डिएसपीबाट एसपीमा बढुवा भएका २८ जनाको नामावली यस्तो छ;

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F06%2Fsp-promotion-2075-02-29.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्