सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रेमिले छाडेपछी गायिका इन्दिरा शाह पिडामा

सुमधुर स्वरकी धनी गायिका इन्दिरा शाहको स्वरले सजिएको नयाँ आधुनिक गीत ‘तिमिले छोडी गए पछि त’ को म्युजिक भिडियो बजारमा आएको छ । गितको म्युजिक भिडियो म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

म्युजिक भिडियोमा मोडल तथा नायिका सगुन शाही र सम्पदा बानियाँको सुन्दरता र अभिनयलाई जिवन्त रुपमा प्रस्तुत गरिएको छ भने सुमन थापाको अभिनय पनि तारिफयोग्य रहेको छ ।

गितकार प्रेम कटुवालका शब्दहरुमा संगितकार राज कुमार बगरले सुमधुर संगित भरेका छन । वान वे फिल्मसले बजार ब्यबस्थापन गरेको म्युजिक भिडियोलाई शिब बिकले निर्देशन गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्