सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टिम्बर कर्पोरेसनमा ४० जनाको जागीर खुल्यो

द टिम्बर कर्पोरेशन अफ नेपाल लि. ले लोक सेवा आयोगको सहमति बमोजिम दरखास्त आह्वान गरेको छ । कर्पोरेशनले उपप्रबन्धक, सहायक प्रवन्धक, वरिष्ठ सहायक, सहायक र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेद्वारले आगामी मंसिर १ र दोब्बर दस्तुर तिरी मंसिर ८ भित्र कर्पोरेशनको बबरमहलस्थित केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुमा आवेदन बुझाउन सक्नेछन् । कर्पोरेसनले बिभिन्न ९ पदका लागी ४० जना उम्मेद्वारको माग गरेको छ ।

विज्ञापन हेर्नुहोस;

timber-corporation-vacancy

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्