सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हेर्नुहोस् १६ बर्षे उमेर पार गरेपछी यस्ती भईन तेरिया

सन् २०१४ मा भारतको जी टीभीबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’ विजेता बनेकी नेपाली चेली तेरियाको पूरा नाम तेरिया फौजा मगर हो । रुपन्देहीको रुद्रपुर गाविस सुनगाभाचोक साबिकको कन्चन गाउँपालिकामा घर भएकी तेरियाको जन्म विं.स.२०५९ श्रावन २७ गते भएको हो ।

तेरिया उमेरले १६ कटीसकेकी छिन । उमेर बढेसँगै उनी जवान पनि बनेकी छिन । बढ्दै गएको उमेरले उनको जिउडाल आकर्षक बनेको प्रस्ट देख्न सकिन्छ । उनले भारतीय टेलिभिजन कलर्स टिभीबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ मा पनि विजेता बनेकी थिईन । साथसाथै आफ्नो कुशल नृत्यकै कारण उनी विश्वभर चर्चामा छाएकी छिन ।

आफ्नो प्रतिभा र कलाकै कारण २० भन्दा बढी देशहरूमा प्रस्तुती गरिसकेकी छिन भने उनलाई अहिलेसम्म लगभग ४ सय बढी संघसंस्थाले सम्मान गरिसकेका छन् । त्यसैगरी नेपाल र भारतका थुप्रै ठाउँहरुमा नाचेरै उनले धेरै उपाधि हात पारिरहेकी छिन । हेर्नुहोस् १६ बर्षे उमेर पार गरेपछी कस्ती देखिएकी छिन त तेरिया ?

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS