सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेकपाको प्रदेश कमिटीमा को–को परे त ? पुर्णसुची

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गत १२ गते बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक भएको छ । नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको थियो ।

यद्यपी नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न भने बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने नेकपाको तयारी छ ।

पार्टी एकता भएको लामो समय भए पनि अँझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

हेर्नुहोस प्रदेश कमिटीमा पर्नेहरुको सुची

[pdfjs-viewer url=”https%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F12%2FProvince-committee-member-list.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्