सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पूर्व उप-सचिबको घरमा चल्यो गो*ली

सोमबार साझ काठमांडौको कलंकी स्थित पूर्व उपसचिबको घरलाइ लक्षित गरेर गो*ली चलेको छ।
साँज कारीब पौने सात बजे तिर पूर्व उपसचिब बिष्णु प्रसद शर्माको घर लाई लक्षित गरेर गोली प्रहार भएको महानगरिय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।

शर्माकी छोरी पढिरहेको बेलामा एक्कासी झ्यालको सिसा बजेको आवाज आयो र त्यसपछी के भयो भनेर कोठामा जादा झ्यालको सिसा फुटेको र कोठामा एक थाना गोली समेत देखेपछी तुरुन्त प्रहरिलाई खबर गरेका थिय। सो गो*लीले मानविय क्ष्यती भने भयको छैन।

प्रहरीले शर्माका छिमेकी शोभाखर खनाललाई अनुसन्धानका लागि पक्राउ गरेको छ।
खनालको घरबाट म्याग्नम बन्दुक, १२ बोरको अर्को बन्दुक र त्यसको सय राउन्ड गो*ली समेत बरामद गरेको छ।

घटना हुँदा खनालको घरमा उनीसहित १०२ वर्षका बाबु र श्रीमती थिए भने शर्माको घरमा उनीसहित उनकी छोरी र श्रीमती थिए।खनालको घरबाट बरामद भएको बन्दुकबाट गोली चलेनचलेको परीक्षण ल्याबमा परीक्षण गरीसकेपछी सत्य तथ्य बाहिर आउनेछ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS