सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जनयुद्धका कमाण्डर चिया बेचेर जिन्दगी चलाउँदै

समायोजनमा नपरेका माओवादी जनयुद्धका लडाकुहरु अहिले अधिकांश गाउँमा पुर्ववत सामान्य जिवन विताईहरेका छन् । केही विदेशिएका पनि छन् । माओवादी जनयुद्धका थुप्रै लडाईँमा सामेल भएका रुकुम पश्चिमको जिप्सिङ गाउँका शिखर घर्तिसंग हामीले जनयुद्धका अनुभव र अहिलेको जीवनका बारेमा भलाकुसारी गरेका छौँ । तपाईँलाई यो भिडियो कस्तो लाग्छ । कृपया हेरेर प्रतिक्रिया दिनुहोला ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्