सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्वास्थ्य मन्त्रालयले माग्यो २ सय १४ कर्मचारी

स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लाका लागि २ सय १४ जना कर्मचारीको माग गरेको छ । मन्त्रालयले करार पदपुर्तिका लागी भन्दै विज्ञापन खुलाएको छ ।

मन्त्रालयले एक सय जना मेडिकल अधिकृत, ७५ जना फार्मेसी सहायक, २६ जना एनेस्थेसिया सहायक, बायोमेडिकल इञ्जिनियर एक र बायोमेडिकल टेक्निसियन १२ जनाको माग गरेको हो ।

विस्तृत विज्ञापन हेर्नुहोस;

फेसबुकबाट कमेन्ट गर्नुहोस्