एभरेष्टवालको कार्यबहाक सम्पादकमा अनिल शाही
मिडियावाल प्रा.लि.द्धारा प्रकासित अनलाईन पत्रिका www.everestwall.com का सम्पादक युवराज कार्कीले व्यक्तिगत कारण देखाउँदै नियमित जिम्मेवारी बहन गर्न नसक्ने बताएपछी रिक्त सम्पादकीय कामकार्यवाहीको लागी अर्को निर्णय नहुँदासम्म हाल जापान संवाददाताको रुपमा कार्यरत अनिल कुमार शाहीलाई कार्यवहाक सम्पादकको जिम्मेवारी प्रदान गरिएको सरोकारवाला निकाय र पाठकसमक्ष जानकारी गराउन चाहान्छौँ ।
सञ्चालक समिति
Everestwall.com








फेसबुकबाट कमेन्ट गर्नुहोस्