सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

म्याग्दी केन्द्र बनाएर ४.५ म्याग्नेच्युटको भुकम्प

आज दिउँसो म्याग्दीको गुर्जाखानी केन्द्र बिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

वि.स. २०७२ सालको बिध्वंसात्मक भुकम्पपछी नेपालमा बेला बेला यस्ता भुकम्पका धक्काहरु आईरहने गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS