सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सशस्त्र प्रहरीको जवान पदमा भर्ना आव्हान

सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जना को भर्ना खुलेको छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केश कर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

भर्ना आह्वानको सूचना हेर्नुहोस्–

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS