तपाईको नगरपालीकाको अधिकृत को भयो हेर्नुहोस;
यसअघि गाउँपालीकाका लागी कार्यकारी अधिकृत तोकिसकेको सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि पनि कार्यकारी अधिकृत खटाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले शुक्रबार ४८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो ।
नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो ।
मन्त्रालयले खटाईएका अधिकृतहरुलाई कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।
[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F03%2FSub-Municipality-and-municipality-officer.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]
फेसबुकबाट कमेन्ट गर्नुहोस्