सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

माओवादी विजयी भएका स्थानीय तहको सुची

बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणा आउने क्रम अन्तिम चरणमा पुगेको छ । धेरैजसो स्थानीय तहबाट नतिजा आइसकेको छ । ठुला महागर लगायतका केही स्थानीय तहमा मात्रै मत परिणाम आउन बाँकी छ ।

यो समाचार तयार पार्दासम्म १२१ स्थानीय तहमा विजय हाँसील गर्दै एमाले अग्रपंक्तिमा छ भने कांग्रेस १०४ स्थानमा विजय हाँसील गर्दै दोस्रो स्थानमा छ । माओवादी केन्द्र तेस्रो छ । तीन स्थानमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन ।

बावुरामको नयाँ शक्तिले १ स्थानमा जितेको छ । राष्ट्रिय जनमोर्चाले १ स्थानीय तहमा विजयी हाँसील गरेको छ भने नेमकिपा र राप्रपाले पनि १/१ स्थानमा जीत हाँसील गरेका छन ।

माओवादीले विजय हाँसिल गरेका स्थानहरुः

  1. डोल्पा, मुडकेचुला गाउँपालिकाः दतबहादुर शाही
  2. डोल्पा, जगदुल्ला गाउँपालिकाः नरसिंह रोकाया
  3. जुम्ला, गौठिचौर गाउँपालिकाः हरि बहादुर भण्डारी
  4. कालिकोट, सान्नि जेवेगी गाउँपालिकाः डम्वरबहादुर शाही
  5. रुकुम, सानीभेरी गाउँपालिकाः नरबहादुर पुन
  6. जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही
  7. हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
  8. सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी
  9. सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
  10. ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
  11. रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
  12. तनहुँ, बन्दीपुर गाउँपालिकाः पूर्णसिंह थापा
  13. वागलुङ, ताराखोला गाउँपालिकाः प्रकाश घर्ती
  14. रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी
  15. हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौंलागाई
  16. रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती
  17. जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने
  18. मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान
  19. सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ
  20. हुम्ला, नाम्खा गाउँपालिकाः विष्णु तामाङ
  21. सल्यान, बागचौर नगरपालिकाः लोकमान वुढाथोकी
  22. रुकुम, चौरजहारी नगरपालिकाः विशाल शर्मा
  23. रामेछाप, दोरम्बा गाउँपालिकाः कमानसिंह मोक्तान
  24. कालिकोट, रास्कोट नगरपालिकाः काशीचन्द्र बराल
  25. काभ्रे, महाभारत गाउँपालिकाः कान्छामान जिम्बा
  26. जाजरकोट, त्रिवेणी नलगाडः टेकबहादुर रावल
  27. गोरखा, सहिद लखन गाउँपालिकाः रमेश थापा
  28. कालिकोट, पलाता गाउँपालिकाः लक्ष्मण बम
  29. लमजुङ, दोर्दी गाउँपालिकाः ओमबहादुर गुरुङ
  30. जाजरकोट, जुनी चाँदे गाउँपालिकाः कृष्णबहादुर केसी
  31. रुकुम, आठबिसकोट नगरपालिकाः गोर्खबहादुर केसी
  32. हुम्ला, सर्केगाड गाउँपालिकाः कृष्ण रोकाय
  33. सिन्धुपाल्चोक, चौतारा नगरपालिकाः अमनसिंह तामाङ
  34. धादिङ, बेनीघाट–रोराङ गाउँपालिकाः पित्तबहादुर डल्लाकोटी (हरि)
  35. सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाः राजुकुमार पौडेल
  36. कालिकोट, पचाल झरना गाउँपालिकाः खडकराज सेजुवाल
  37. गोरखा, सुलीकोट गाउँपालिकाः विष्णु भट्ट
  38. कालीकोट, तीलागुफा नगरपालिकाः रतनबहादुर शाही
  39. हेटौँडा, थाहा नगरपालिकाः लवशेर विष्ट
  40. काभ्रे, चौरीदेउराली गाउँपालिकाः दिनानाथ गौतम
  41. चितवन, माडि नगरपालिकाः ठाकुर ढकाल
  42. नुवाकोट, ककनी गाउँपालिकाः मानबहादुर तामाङ
  43. सिन्धुली, सुनकोशी गाउँपालिकाः दीपा बोहरा
  44. सल्यान, कुमाखमालिका गाउँपालिकाः दिलमाया बीएम
  45. रामेछाप, सुनापति गाउँपालिकाः धावा लामा
  46. नुवाकोट, पञ्चकन्या गाउँपालिकाः तेजबहादुर तामाङ(रमेश)

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS