सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनको आव्हान

राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार पदबाट राजीनामा दिएपछी राष्ट्रपतिले आज सहमतीय सरकारको आव्हान गर्र्नुभएको हो । थिए । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको छ ।

बिहीबार राष्ट्रपति भण्डारीले संसदमा उपस्थित भएर पहिला नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मात्र सहमतीय सरकार गठनका लागि आहृवान गर्नुभएको हो ।

राष्ट्रपतिले संविधानका धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आव्हान गर्नुभएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS