कुन स्थानीय तहमा कुन पार्टीले जित्यो ? (सुचीसहित)
दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा हालसम्मको परिणाम अनुसार एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।
अहिलेसम्म संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले एक–एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँमा पनि एमालेले कांग्रेसलाई पछि पारिरहेको छ ।
यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ ।
मतगणनामा ७ नम्बर प्रदेशका पहाडी जिल्लाका धेरै स्थानीय तहको परिणाम आईरहेको छ । त्यस्तै प्रदेश नम्बर १ र ५ का पनि पहाडी जिल्लाकै स्थानीय तहको नतिजा धेरै आइरहेको छ ।
एमालेले जितेका स्थानीय तहः
१ः मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२ः मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३ः हिलिहाङ गाउँपालिका, पाँचथर
४ः सन्दकपुर गाउँपालिका, इलाम
५ः मादी नगरपालिका, संखुवासभा
६ः हतुवागढी गाउँपालिका, भोजपुर
७ः पौवादुम्बा गाउँपालिका, भोजपुर
८ः रामप्रसाद राई गाउँपालिका, भोजपुर
९ः टेम्केमैयुम गाउँपालिका, भोजपुर
१०ः लामीडाँडा गाउँपालिका, खोटाङ
११ः जन्तेढुंगा गाउँपालिका, खोटाङ
१२ः पाख्रिबास नगरपालिका, धनकुटा
१३ः छिन्ताङ शहीदभूमी गाउँपालिका, धनकुटा
१४ः छथर जोरपाटी गाउँपालिका, धनकुटा
१५ः सोताङ गाउँपालिका, सोलुखुम्बु
१६ः दूधकोशी गाउँपालिका, सोलुखुम्बु
१७ः ताप्ली गाउँपालिका, उदयपुर
१८ः मस्टा गाउँपालिका, बझाङ
१९ः गौमुल गाउँपालिका, बाजुरा
२०ः पाण्डवगुफा गाउँपालिका, बाजुरा
२१ः स्वामीकार्तिक गाउँपालिका, बाजुरा
२२ः पन्चेश्वर गाउँपालिका, बैतडी
२३ः अमरगढी नगरपालिका, डडेलधुरा
२४ः नवदुर्गा गाउँपालिका, डडेलधुरा
२५ः थलारा गाउँपालिका, बझाङ
२६ः बित्थडचीर गाउँपालिका, बझाङ
२७ः तलकोट गाउँपालिका, बझाङ
२८ः दुर्गाथली गाउँपालिका, बझाङ
२९ः नौगाड गाउँपालिका, दार्चुला
३०ः अपिहिमाल गाउँपालिका, दार्चुला
३४ः लेकम गाउँपालिका, दार्चुला
३५ः सुस्ता गाउँपालिका, नवलपरासी
३६ः तिनाउ गाउँपालिका, पाल्पा
३७ः निस्दी गाउँपालिका, पाल्पा
३८ः मालिका गाउँपालिका, गुल्मी
३९ः रेसुङ्गा नगरपालिका, गुल्मी
४०ः रुरु गाउँपालिका, गुल्मी
४१ः मेन्छेयाम गाउँपालिका, तेह्रथुम
४२ः त्रिवेणी गाउँपालिका, रोल्पा
४३ः पुर्वखोला गाउँपालिका, पाल्पा
४४ः चौविसे गाउँपालिका, धनकुटा
कांग्रेसले जितेका स्थानीय तह
१ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२ः तुम्वेवा गाउँपालिका, पाँचथर
३ः चिचिला गाउँपालिका, संखुवासभा
४ः भोटखोला गाउँपालिका, संखुवासभा
५ः सिलिचुङ गाउँपालिका, संखुवासभा
६ः दिप्रुङ गाउँपालिका, खोटाङ
७ः ऐशेलुखर्क गाउँपालिका, खोटाङ
८ः भोजपुर नगरपालिका, भोजपुर
९ः अरुण गाउँपालिका, भोजपुर
१०ः गुल्मी दरवार गाउँपालिका, गुल्मी
११ः चन्द्रकोट गाउँपालिका, गुल्मी
१२ः प्रतापपुर गाउँपालिका, नवलपरासी
१३ः राजपुर गाउँपालिका, दाङ
१४ः शैल्यशिखर नगरपापिलका, दार्चुला
१५ः महाकाली नगरपालिका, दार्चुला
१६ःमालिकार्जुन गाउँपालिका, दार्चुला
१७ः काँडा गाउँपालिका, बझाङ
१८ः बुंगल नगरपालिका, बझाङ
१९ः सुर्मा गाउँपालिका, बझाङ
२०ः त्रिवेणी नगरपालिका, बाजुरा
२१ः छेडेदह गाउँपालिका, बाजुरा
२२ः बडिमालिका गाउँपालिका, बाजुरा
२३ः हिमाली गाउँपालिका, बाजुरा
२४ः आलिताल गाउँपालिका, डडेलधुरा
२५ः गन्यापधुरा गाउँपालिका, डडेलधुरा
२६ः भागेश्वर गाउँपालिका, डडेलधुरा
२७ः केआइ सिंह गाउँपालिका, डोटी
२८ः बडिकेदार गाउँपालिका, डोटी
२९ः दशरथ चन्द नगरपालिका, वैतडी
३०ः सुर्नया गाउँपालिका, वैतडी
३१ः कमलबजार नगरपालिका, अछाम
३२ः शिवनाथ गाउँपालिका, वैतडी
३३ः सुनवल नगरपालिका, नवलपरासी
माओवादीले जितेका स्थानीय तह
१ः लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३ः चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४ः साकेला गाउँपालिका, खोटाङ
५ः आमचोक गाउँपालिका, भोजपुर
६ः बंगलाचुली गाउँपालिका, दाङ
७ः सिस्ने गाउँपालिका, रुकुम
८ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम
९ः भूमे गाउँपालिका, रुकुम
१०ः थवाङ गाउँपालिका, रोल्पा
११ः सुनछहरी गाउँपालिका, रोल्पा
१२ः लालझाडी गाउँपालिका, कन्चनपुर
१३ः अजयमेरु गाउँपालिका, डडेलधुरा
१४ः बोगटान गाउँपालिका, डोटी
१५ः मार्मा गाउँपालिका, दार्चुला
संघीय समाजवादी फोरमले जितेको स्थानीय तह
१ः नैनापुर गाउँपालिका, बाँके
राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह
१ःमल्लरानी गाउँपालिका, प्युठान









फेसबुकबाट कमेन्ट गर्नुहोस्