सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विदेशबाट फर्कँदा भन्सार नलाग्ने सामानको सूची

विदेशबाट घर फर्कने नेपालीहरुले कुन सामान ल्याउँदा भन्सार लाग्छ, कुन सामानमा लाग्दैन भन्ने बारेमा भन्सार विभागले नयाँ नियम लागु गरेको छ । भन्सार सम्बन्धी नयाँ व्यवस्था साउनदेखि लागू हुने गरी सामान्य हेरफेर गरिएको हो ।

भन्सार सम्बन्धी नयाँ नियम अनुसार विदेशबाट आउँदा अब ढिक्का अर्थात काँचो सुनचाँदी ल्याउन नपाउने व्यवस्था लागु गरीएको छ । लुगाफाटा, इलेक्ट्रोनिक्स सामान तथा अन्य व्यक्तिगत प्रयोजनका सामानमा पहीलेको भन्दा सामान्य परिवर्तन गरिएको छ ।

भन्सार सम्बन्धी सामानको लिस्ट हेर्नुहोस;

bhansar bare Saman List1

 

Bhansar bare saman list2

फेसबुकबाट कमेन्ट गर्नुहोस्