सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

स्वीमिङ्ग पुलमा नायिका सुस्माका बिकिनि पोज

नायिका भन्दा बढि आईटम डान्सरको रुपमा चर्चा कमाएकी अभिनेत्रि सुस्मा कार्कीले पाँचतारे होटेलको स्वीमिङ्ग पुलमा बिकिनिमा खिचेको तस्विरका कारण आफ्ना प्रसंशकहरुमाझ फेरी चर्चा पाएकी छिन ।

हायात होटलको स्वीमिङ्ग पुलमा खिचिएका हट तस्विरले उनका फ्यानहरुको ध्यान तानेको छ । रातो बिकिनिमा खिचिएका हट तस्विरले उनको जवानीलाई थप आकर्षक देखाएको छ । हेरौँ अभिनेत्रि सुस्माका बिकिनिमा खिचिएका केही तस्विरहरु;

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS