म्याग्दीमा एमालेका भुपेन्द्रबहादुर थापा विजयी
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् । थापाले २३ हजार ३०८ मत प्राप्त गर्दै विजयी भएका हुन ।
उनका प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका छन् । प्रदेशसभा ‘क’ बाट माओवादीका विनोद केसी र ‘ख’ बाट एमालेकी नरदेवी पुन यसअघिनै बिजयी भइसकेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्