सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

वडासदस्यले आमा छोराको सेक्स भिडियो खिचेपछी

गत बिहबिार अर्थात वैशाख २० गते श्रीमान (सोम) नाम परिवर्तन) र श्रीमती सिता (नाम परिवर्तन) बिच घर झगडा भयो । सामान्य घरझगडा भएपछि श्रीमती सिता गाईबाख्रा लिएर बन तर्फ गइन् ।

नाम परिवर्तन गरिएका यी पात्रहरु गोरखाको भिमेसन थापा गाउँपालिका–६ का हुन । सिता साँझ ८ बजेतिर घर फर्किदाँ सोम आफ्नै आमासँग यौन सम्पर्क गरिरहेका रहेछन् । आमा छोरा यौनसम्पर्क गरिरहेको देखेपछि सिताले छिमेकीलाई खबर गरिन् ।

सिताले स्थानीयलाई खबर गरेपछि त्यहाँ पुगेकी वडा सदस्य बिमला रिमालले केहीबेरको भिडियो पनि खिचिन् । बिमला भन्छिन–‘म पुग्दासम्म पनि आमा छोरा बीच त्यस्तो काम भइरहेको रहेछ, अनि मैले केहीबेरको भिडियो पनि खिचेको छु ।’

साविकको अश्राङ गाविस छापगाँउका ३३ बर्षका सोमले श्रीमती बाहिर गएको मौका पारेर आफ्नी आमासँग यौन सम्पर्क गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमालाई करणी गरेको देखेपछि २१ गते सोमकी श्रीमतीले प्रहरीमा उजुरी गरेपछि प्रहरीले उनीहरुलाई सोही दिन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हाल सोम र उनकी आमा दुवैलाई नियन्त्रणमा लिई प्रारम्भिक छानबिन भइरहेको खड्काको भनाई छ । तर उनकी आमाले भने जबरजस्ती करणी नभएको बताएकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS