सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गुमनाम पुर्व युवराज पारस देखिए क्लवमा

पूर्व युवराज पारस शाह पछिल्लो समय गुमनाम छन् । धेरै समयअघि एक हिन्दुवादी संस्थाको कार्यक्रममा सार्वजनिक रुपमा देखिएका पारस त्यसयता सक्रिय रहेका छैनन् ।

गत बुधबार भने उनी राजधानीको एउटा क्लबमा परिवारका साथ देखिएका छन् । भारतीय मुलका बेलायतका चर्चित गायक जय सीनको कार्यक्रममा उनी छोरी र छोराका साथ क्लब डेजाभुमा देखिएका हुन् ।

पूर्व युवराजसँग तस्विर खिचाउन त्यहाँका युवायुवतीको ठूलै क्रेज देखिन्थ्यो । हेर्नुहोस केही तश्विरहरु;

फेसबुकबाट कमेन्ट गर्नुहोस्