परी तामाङ्गको सेक्स भिडियो भाईरल भयो
फुलचोकी मिडिया युट्युव च्यानलमा यौन सम्बन्धी खुलेर कुराकानी गरेपछी एकाएक चर्चामा आएकी सर्ट मुभिकी कलाकार परी तामाङ्ग आफ्नो सेक्स भिडियो इन्टरनेटमा लिक भएपछी यतिबेला तनावमा छिन ।
उनको ब्वाईफ्रेन्डसँग यौन सम्पर्क गर्दै गरेको करिब १४ मिनेट लामो भिडियो फेसबुक, टवीटर लगायतका सामाजीक सञ्जाल र बिभिन्न पोर्न साईटहरुमा भाईरल भईरहेको छ । फेसबुकका ग्रुप र पेजहरुमा भिडियो ब्यापक सेयर भईरहेको छ ।
ब्वाईफ्रेन्डसँगको अन्तरंग भिडियो बाहिरिएपछी परी तामाङ्गले रुँदै युट्युवमार्फत नै सबैसँग भिडियोलाई फैलनबाट रोकिदिन अपिल गरेकी छिन । उनले एक्सन फिल्मस नामको युट्युवमार्फत भिडियोमा सम्बोधन गर्दै सार्बजनिक भएको गोप्य भिडियोलाई हटाउन सहयोग गरिदिन सबैसंग आग्रह गरेकी छिन ।
सर्ट मुभिमा काम गर्दै आएकी परी तामाङ्गले भिडियो बाहिरिएकोबारे प्रहरी समक्ष पनि रिपोर्ट गरेकी छिन । उनले भिडियो मोवाईल बनाउन दिएको बेला लिक भएको आशंका गरेकी छिन । मोवाईलको प्याटर्न लक भएपछी बनाउन दिएको र सोही दिनमा नै भिडियो लिक भएकाले मोवाईल बनाउने ठाउँबाटै भिडियो लिक भएको उनको आशंका छ ।
तामाङ्गले आफ्नो एउटा मुटुरोगी भाई भएको र उसलाई पालनपोषण र उपचार गर्न आफुले सर्ट मुभि खेल्ने गरेको र आफुलाई सहयोग गर्ने आफ्नो भन्ने कोही नभएकाले यो पिडाबाट मुक्त हुन सबैले सहयोग गरिदिन उनले अपिल गरेकी छिन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्