सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युवतीको कपालमा विर्यपात भएको बस नियन्त्रणमा

एक युवाले हस्तमैथुन गरी विर्य युवतीको कपालमाथि झार्ने अश्लील हर्कत भएको सार्वजनिक बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो ।

‘बस अपराध शाखामा छ’ स्रोतले भन्यो, ‘निकृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुने छ ।’ उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो सिटमा बसेका एक युवाले हस्तमैथुन गरेर अघिल्लो सिटमा बसेकी युवतीको कपालमा विर्यपात गरिरहेको भिडियो सामाजिक सञ्जालमा अहिले भाईरल भईरहेको छ ।

यो पनि पढ्नुहोस् ।

बसमा हस्तमैथुन गर्ने युवाको खोजी गर्दै प्रहरी

फेसबुकबाट कमेन्ट गर्नुहोस्