यौ*न सम्पर्क गर्न नमानेपछी घाँटी थि*चेर ह*त्या
सिन्धुलीमा एक बालिकाको ह*त्या भएको छ । यौ*न प्रस्ताव अस्वीकार गर्दा सिन्धुलीको मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको ह*त्या भएको हो । गत बिहीबार दिउँसो छलिमायाको ह*त्या गरिएको प्रहरीले जनाएको छ । ह*त्या गरेको आ*रोपमा प्रहरीले १५ वर्षीय किशोरलाई प*क्राउ गरेको छ ।
गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्केकी छलिमायाको पिछा गरेका ती किशोरले नजिकैको जंगलमा रहेको खोल्सामा पुगेर बालिकाको ह*त्या गरेका थिए । बालिकासँग करिब एक घण्टा गफ गरेपछि यौ*न प्रस्ताव राखेका थिए । छलिमायाले यौ*न प्रस्ताव अस्वीकार गरेपछि घाँटी थि*चेर ह*त्या गरेको स्वीकार गरेको सिन्धुली प्रहरी प्रमुख एसपी चक्र बहादुर सिंहले जानकारी दिएका छन् ।
ती किशोरले प्रहरीसँगको बयानमा भनेका छन्–‘एक घण्टासम्म बसे । अनि यौ*न प्रस्ताव राखे तर उनले अस्वीकार गरिन । त्यसपछि घाँटी थि*चेर ह*त्या गरेँ ।’ किशोरले आफुले राखेको यौ*न प्रस्ताव अस्वीकार गर्दा घाँ*टी नि*मोठेको र बालिका ल*डेपछि पुनः थि*चेर ह*त्या गरेको स्वीकार गरेको एसपी सिंहले बताएका छन् ।
ती किशोरलाई शनिबार मरिणको कपिलाकोटबाट प्रहरीले प*क्राउ गरेको हो । परिवारका सदस्यले खोजी गर्दा बालिका फेला नपरेको र असोज ३ गते साँझ मृ*त फेला परेपछि ह*त्याबारे प्रहरीले जानकारी पाएको एसपी सिंहले बताए । बालिकाको श*व सिन्धुली अस्पतालमा शनिबार नै पो*ष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको उनले बताए ।
बालिकासँगै ती किशोर गएको देखेका स्थानीय व्यक्तिले जानकारी दिएपछि प्रहरीले खोजी गरेको थियो । काठमाडौंको होटलमा मजदुरी गर्दै आएका ती किशोरले बालिकासँग यसअघि पनि यौ*न सम्बन्ध राखेका थिए । प*क्राउ परेका किशोरलाई आइतबार जिल्ला अ*दालत सिन्धुलीबाट म्याद थप गरेर अ*नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्