एमाले एकल बहुमततर्फ, यस्तो छ पछिल्लो अपडेट
जारी मतगणनाको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हामीलाई प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धन दल एमालेले प्रतिनिधिसभामा ५१ र माओवादीले २१ स्थानमा जित हाँसिल गरिसकेका छन् । यो समाचार तयार पार्दासम्म कांग्रेसले ११ स्थान जितेको छ ।
त्यस्तै अग्रता लिइरहेकामध्ये एमालेले ३१ स्थानमा अग्रता लिईरहेको छ भने माओवादी केन्द्रले १४ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै नेपाली कांग्रेसले १३ ठाउँमा अग्रता लिईरहेको छ । यो समाचार तयार पार्दासम्म प्रतिनिधि सभामा विजयी हुनेको सुची यस्तो छ ।
नेकपा एमालेका विजयी सांसदहरु
- म्याग्दी, भुपेन्द्रबहादुर थापा, २३३०८
- मनाङ, पाल्देन छोपाङ गुरुङ, २३००
- मुस्ताङ, प्रेमप्रसाद तुलाचन, ३५४४
- मुगु, गोपालबहादुर बम, १३०३४
- बझाङ, भैरवबहादुर सिंह, ३४६१२
- डोल्पा, धनबहादुर बुढा, ११७६१
- बाजुरा, लालबहादुर थापा, २८०५८
- दार्चुला, गणशसिंह ठकुन्ना, २८९९८
- बाग्लुङ, सूर्यराज पाठक, ३३६५७
- ताप्लेजुङ, योगेश भट्टराई, २९४७९
- ललितपुर, कृष्णलाल महर्जन, २७७१३
- धादिङ १, भूमी त्रिपाठी, ४९१२१
- काठमाडौं ३, कृष्णबहादुर राई, १९१६९
- मोरङ ३, भानुभक्त ढकाल, ४२४१३
- मोरङ ६, लालबाबु पण्डित, ३३९४१
- काठमाडौं ८, जीवनराम श्रेष्ठ, १३३०७
- ओखलढुंगा, यज्ञराज सुनुवार, ३२५८०
- सिन्धुपाल्चोक २, शेरबहादुर तामाङ, ३८४०१
- मोरङ १, धनश्याम खतिवडा, ३७५२४)
- काठमाडौं ९, कृष्ण गोपाल श्रेष्ठ, २२८५२)
- धादिङ २, खेमप्रसाद लोहनी, ३६२५६)
- पाँचथर, वसन्तकुमार नेम्वाङ, ३८६४२
- वैतडी, दामोदर भण्डारी, ३९५२४
- काठमाडौं २, माधवकुमार नेपाल, २७३६६
- दैलेख १, रविन्द्रराज शर्मा, २३७६७
- दोलखा, पार्वत गुरुङ, ५५४५७
- कास्की २, रविन्द्र अधिकारी, २३६५६
- गुल्मी २, गोकर्ण विष्ट, ३४६१८
- ललितपुर १, नवराज सिलवाल, २६९५१
- धनकुटा, राजेन्द्र कुमार राइर्, ३७३३३
- खोटाङ, विशाल भट्टराई, ३६३२९
- कास्की ३, जगतबहादुर विश्वकर्मा, ३२६९०
- रुपन्देही २, विष्णु प्रसाद पौडेल, ४४००९
- भक्तपुर २, महेश बस्नेत, ३६४१२
- मकवानपुर २, विरोध खतिवडा, ४४७४४
- दैलेख २, राज बहादुर बुढा क्षेत्री, २३३२३
- मकवानपुर १, कृष्णप्रसाद दाहाल, ४०६३१
- सिन्धुली १, गणेशकुमार पहाडी, ३२५२९
- कास्की १, खगराज अधिकारी, ३९२४२
- इलाम १, झलनाथ खनाल, ३६८०५
- झापा ४, एलपी साँवा, ४३५१५
- रुपन्देही–३, घनश्याम भुसाल, ३२८६६
- सुर्खेत १, ध्रुवकुमार शाही, ३६७५९
- गुल्मी १, प्रदिपकुमार ज्ञवाली, ३७८१४
- पाल्पा २, सोमप्रसाद पाण्डेय, ४८९९
- नुवाकोट २, नारायणप्रसाद खतिवडा, ३६८९२
- कपिलवस्तु २, वृजेशकुमार गुप्ता, ३७१४७
- दाङ ३, हिराचन्द्र केसी, ४०२८७
- पर्वत, पदम गिरि, ३८१७२
- काठमाण्डौ ५, ईश्वर पोखरेल, २३५२९
- इलाम २, सुवासचन्द्र नेम्वाङ, ३६५१४
माओवादी केन्द्रका विजयी सांसदहरु
- पूर्वी रूकुम, कमला रोका, १०४३४
- रुकुम पश्चिम, जनार्दन शर्मा, ३४४०२
- बागलुङ २, देवेन्द्र पौडेल, २८८२७
- सिन्धुपाल्चोक १, अग्नि सापकोटा, ४०५०४
- ललितपुर ३, पम्फा भुसाल, २४०३७
- मोरङ ४, अमनलाल मोदी, ३३५२९
- लमजुङ, देव गुरुङ, ३१८८७
- जाजरकोट, शक्तिबहादुर बस्नेत, ३२२८१
- जुम्ला, गजेन्द्रबहादुर महत, २२१७३
- सोलुखुम्बू, हेमकुमार राइर्, २०९१२
- मोरङ ५, शिबकुमार मण्डल, २२९४५
- कालिकोट, दुर्गाबहादुर रावत, २१११२
- दाङ २, कृष्णबहादुर महरा, ३९९५९
- भोजपुर, सुदन किराँती, ३४३९४
- गोरखा १, हरिराज अधिकारी, २४४१६
- उदयपुर २, सुरेशकुमार राइर्, २२५५१
- सिन्धुली २, हरिवोल गजुरेल, ३०१७९
- रामेछाप, श्याम श्रेष्ठ, ४२११७
- रोल्पा, नेता वर्षमान पुन, २०७४१
- झापा १, राम कार्की (सुरेन्द्र), ३६१७३
- नुवाकोट १, हितबहादुर तामाङ, ३६४७३
नेपाली कांग्रेसका विजयी सांसदहरु
- काठमाडौं १, प्रकाशमान सिंह, १०९३६
- रसुवा, मोहन आचार्य, १४४५३
- काठमाडौं ४, गगनकुमार थापा, २१५५१
- काठमाडौं १०, राजनकुमार केसी, २४१९०
- मोरङ ५, मिनेन्द्र रिजाल, ३८८१९
- काठमाडौं ६, भिमसेनदास प्रधान, १६७८५
- रौतहट २, मोहम्मद अफताब आलम, १८८३३
- डडेलधुरा, शेरबहादुर देउवा, २८०४४
- रुपन्देही–५, भरतकुमार शाह, ३३०८८
- रुपन्देही ४, प्रमोदकुमार यादव, ३१७१८
- कपिलवस्तु ३, अभिषेक प्रताप सिंह, १९८६४
समाजवादी फोरमका विजयी सांसदहरु
- सप्तरी–२, उपेन्द्र यादव, २१६२०
- बाँके २, मोहम्मद ईश्तियाक राई, २१५७५
- सप्तरी १, डा. सुर्यनारायण यादव, २१७१२
राष्ट्रिय जनता पार्टी नेपालका विजयी सांसदहरु
- रौतहट १, अनिलकुमार झा, २१४७२
- धनुषा ३, राजेन्द्र महतो, ३०७४२
- सप्तरी ३, चन्द्रकान्त चौधरी, २२५८४
नयाँ शक्ति नेपालका विजयी सांसदहरु
- गोरखा, बाबुराम भट्टराई, ३१८०७
प्रतिनिधिसभामा विजयी स्वतन्त्र सांसदहरु
- हुम्ला, छक्कबहादुर लामा (स्वतन्त्र), ८४९१
फेसबुकबाट कमेन्ट गर्नुहोस्