सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाटो पिच नभयपछी बौद्धबासी फेरी आन्दो*लित

बौद्ध स्थित चाबहिल–चुच्चेपाटी खडक खण्डका स्थानीयवासी पुनः आन्दो*लनमा उत्रेका छन् । यसपटकको आन्दोलनमा भने स्थानीयवासीले तत्काल ढल निर्माण गरिनुपर्ने र बाटो पिच गर्नुपर्ने माग सहित् आन्दो*लनमा उत्रेका छन।

सडकको स्तरोउन्नती गर्ने भन्दै लामो समयदेखी सुरु गरेको सडक निर्माण काम अझै सम्म पनि पुरा हुन नसकेपछी बौद्धवासी आन्दोलित भएका हुन् । एक स्ठानियका अनुसार समयमा नै काम नहुँदा ढल घर भित्रै पसेर समस्या भयको बताय ।

मंगलबार बिहान उनीहरुले केही घन्टा यातायात समेत अबरुद्ध पारेका थिय ।

यस अघि पनि सडक कालोपत्रे गर्न माग गर्दै स्थानियवासीले आन्दोलन गरेका थिय। आन्दो*लनमा प्रहरी र स्थानीयबीच झडप समेत् भएको थियो । तत्काल सडक मर्मत गर्ने सहमतिपछि स्थानिय बौद्ध बासी शान्त बनेका थिय । तर सहमति अनुसार काम पुरा नभयपछी स्थानिय बसिहरु फेरी आन्दो*लनमा उत्रेका हुन ।

मंगलबार वडा नं. ७ को कार्यालयमा फेरि सहमति भएको छ ।

‘तत्काल डोजर लगाएर ढलको समस्या हल गर्ने सहमति भएको छ ।’

कालोपत्रे चाहिँ वर्षातका कारण अहिले हुन नसक्ने भयपछी वर्षा सकियपछी कालोपत्रे थाल्ने सहमति भएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्