रवीको म्याद थप्ने तयारी, नि*षेधीत क्षेत्र घोषणा
रवी लामिछाने समर्थकको आ*न्दोलन चर्किँदै गएपछी जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषे*धित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्र*र्दशन र नारा*वाजी हुन थालेपछि प्रशासनले यी क्षेत्रलाई निषे*धित घोषणा गरेको हो ।
पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणबारे अनुस*न्धान गर्न टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई प्रहरीले निय*न्त्रणमा लिएपछि रवीको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रद*र्शन हुँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्द*शन र ना*रावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्मका क्षेत्रमा प्र*र्दशनमा रोक लगाइएको जानकारी दिएका छन् ।
निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् । चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले आजदेखि जिल्लाको सु*रक्षा व्यवस्था थप कडा बनाइएको बताएका छन् ।
यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी ह*त्या प्रक*रणबारे नि*ष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् । रवि लामिछाने लगायतका सञ्चारकर्मी पक्राउको विषयलाई लिएर पक्ष र विपक्षमा ना*राबाजी हुन थालेपछि त्यहाँ क्रियाशील राजनीतिक दलहरूले आइतबार सहयोग गर्ने सहमति गरेका हुन् ।
दलहरूले घटनाबारे नि*ष्पक्ष छानविन गर्नका लागि सहयोग गर्न र शान्तिपूर्ण प्र*र्दशन गर्न आग्रह गरेका छन् । पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झु*ण्डिएको अवस्थामा भेटिएका थिए ।
उनको मृ*त्यु रहस्यमय भएकाले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्दै आइरहेको छ । यसबारे पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ ।
पत्रकार लामिछानेसहितका तीन जनामाथि जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुस*न्धान गरिरहेको हो । स्रोतका अनुसार, अनुस*न्धान नसकिएकाले प्रहरीले भोलि पुनः म्याद थपका लागि लामिछानेसहितका तीनै जनालाई अ*दालतमा उपस्थिति गराउने तयारी गरिरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्