मुख्य समाचार
धोका दिएको भन्दै युवकले छुरी हान्दा युवती कोमामा
युवतीले आफुलाई धोका दिएर अर्कै केटासँग हिँडेको भन्दै पर्सामा एक युवकले युवतीमाथी छुरा प्रहार गरेका छन् । युवकको छुरा प्रहारबाट पर्साको पर्सागढी नगरपालिका–१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरी गम्भीर घाईते
जंगलमा पाईने कालिजको मासु शहरका भान्सामा
जंगलतिर पाईने कालिज अब जंगलमा मात्रै सीमित रहेन । शहर बजारमा व्यावसायिक कालिज फार्म खुल्न थालेपछि यो पन्छीको मासु र अन्य परिकार सहजै उपलब्ध हुन थालेको छ । काठमाडौंमा एभरेस्ट वाइल्ड
पुर्वराजाको सक्रियता, राजतन्त्र पुर्नस्थापनाको तयारी
पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् । पोखराको निर्मल
क्रिस्चियन शिक्षक माग्ने ‘टिच नेपाल’माथी छानबिन
गैरसरकारी संस्था ‘टिच नेपाल’ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ । संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको
सडक किनारामा बुढाबुढीले मकै पोलेरै घर बन्यो
सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण भरतपुर चितवनका एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् । भरतपुर महानगरपालिका वडा
लिफ्ट दिएर १६ बर्षिया किशोरीको गाडीमै बलात्कार
रसुवाकी १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का संजीव कुमार गुप्ता
पौडेल र मबिच ‘डिप लभ’वाला सम्बन्ध छः देउवा
नौ दिनअघि काठमाडौंको प्रदर्शनी मार्गस्थित सभागृहमा नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन हुँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुई ध्रुवजस्तै थिए । आफ्नो पार्टीलाई कांग्रेसमा गाभेर उपसभापति बनेका विजयकुमार गच्छदारले
बृद्धभत्ता बाँड्ने मनमोहन, ढुकुटी जम्मा गर्ने गिरिजा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बहुदल प्राप्तिसँगै १२ अर्बको राज्यको ढुकुटीबाट तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले तीन गुणा भन्दा बढी ३६ अर्ब रुपैयाँ सञ्चित गरेकाले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्तासहित ‘आफनो
क्रिसमसमा बिदाको माग गर्दै राजधानीमा र्याली
राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै मोटरसाइकल र्याली निकालेको छ । बिजुली बजारदेखि शुरु भएको उक्त ¥याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल,
यि हुन फेसबुकमा प्रचण्डलाई गाली गर्ने कांग्रेस कार्यकर्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी





