मुख्य समाचार
दाङको राम्रीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै मृत्यु भएको बताईएको छ । सल्यानमा वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै गरेको शहिद कृष्ण सेन इच्छुक राप्ती
झापामा नेकपा नेता गायव, भारत गएको सिसिटिभि
बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय, काँकरभिट्टालाई एउटा सूचना आयो–‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता दीपक भण्डारी सम्पर्कविहीन भए ।’ देशभर बलात्कार, अपहरण, हत्या जस्ता जघन्य अपराधको ग्राफ बढिरहेका
कर्णालीको सकस, जनप्रतिनिधि पनि तुइनकै भरमा
तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् । गाउँपालिका कार्यालय आवतजावत
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा
सर्वाेच्च अदालतलको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वाेच्च अदालतले तीन महिनाभित्र उनलाई काम
ओबामा थैलो बोकेर बालबालिका भेटन् अस्पतालमा
नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको धेरै समय बितेको छैन । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ । विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको
काम नगरेको दिनको भत्ता खोज्दै ‘कामचोर कर्मचारी’
खरदारमा नाम निकालेका सिमराका रविन्द्र यादव सिटरोल फारम (निजामती कर्मचारीको बैयक्तिक विवरण फारम) लिन बुधबार करिब पौने १० बजे सिंहदरबारमा पुगे । यादव पुग्दा सरकारी कार्यालय खुल्ने कुरै भएन । १५
सस्तो ऋण लिन बैंक जानुस्, नदिए उजुरी गर्नुस्
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले घोषणा गरेको सस्तो व्याजदरको ऋण वित्तीय संस्थाबाट नपाए उजुरी गर्न आग्रह गरेका छन् । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा
मातातिर्थमा १५ बर्षिया किशोरी सामुहिक बलात्कृत
काठमाडौंको चन्द्रागिरी नगरपालिका–६, मातातीर्थमा १५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको समाचार सार्बजनिक भएको छ । बालिकामाथी बुधबार बेलुकी सामूहिक बलात्कार भएको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । महानगरीय प्रहरी
अनमोल र प्रदिपलाई उछिन्दै अशोक दर्जी अगाडी
नेपाली सिनेमाका दुई स्टार भनेर अनमोल केसी र प्रदीप खड्कालाई लिने गरिन्छ । युवा स्टारको सूचीमा अगाडि देखिएका अनमोल सायद एक्लै यो उमेर समूहका स्टार बनिरहन्थे होला तर उनका लागि प्रदीप
मधुमेहका बिरामीलाई नपालमै बन्यो औषधी
नेपाली औषधि बजारमा म्याग्नस फर्माले मधुमेहका बिरामीका लागि नयाँ औषधि ल्याएको छ । यसले विश्वव्यापी रूपमै नयाँ तथा प्रभावकारी मानिएको इम्पाग्लिफ्लोजिन नामक मधुमेहको औषधि बजारमा ल्याएको हो । यसले औषधिको ब्रान्ड





