सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माओवादीले मतपत्र च्यात्न खाजेपछी मतगणना स्थगित

मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछी बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो ।

माओवादी केन्द्रका एक प्रतिनिधिले आफू नभएको बेला मतपेटिका खोलिएको भन्दै विवाद झिकेका थिए ।

प्रहरीले तनाव साम्य पार्ने प्रयास जारी राखेको छ भने बिभिन्न दलका सांसद पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बारागढीका निर्वाचन अधिकृत रमेश घिमिरेले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्