सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रतिनिधिसभा र प्रदेशमा एमालेका उम्मेद्वारको सुचि

दोस्रो चरणमा मंसिर २१ गते हुने ४५ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका नेकपा एमालेका उम्मेदवारले बिहीबार मनोनयन दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रसँग मिलेर वाम गठबन्धन बनाएको नेकपा एमालेले आफूले पाएका सिटमा उम्मेदवार उठाएको छ । एमाले र माओवादीबीच ६०–४० को भागबण्डा भएको छ ।

एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । माधवकुमार नेपाल काठमाडौं २, झलनाथ खनाल इलाम १ तथा सुवासभन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

प्रदेशसभातर्फ उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं ८ ‘ख’ तथा शंकर पोखरेल दाङ २ को कबाट प्रदेशसभा उम्मेदवार छन् । अरु को–को कहाँबाट उठेका छन सुचि तल हेर्नुहोस ।

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F11%2FCpn-Uml-Candidates-kartik-16-2074.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्