सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेर्नुहोस् चिनियाँ हट मदर लिउ येलिनका तस्विर !

मानिसको शारिरिक बनावट सबैको एकै खाले हुँदैन । कसैलाई ३० वर्ष कटेपछि बुढ्यौलीपनले छोईहाल्छ, कसैलाई ३५ कटेदा पनि जवान नै देखिन्छ । कम उमेरमै बुढो देखिनुको कारण भने छाला हो । कुनै मान्छे भने ५० वर्ष कटिसक्दा पनि जवानी झैँ देखिन्छन् ।

हामीले यहाँ त्यस्तै ५० वर्ष काटेकी तर १६ वर्षे जस्ती जवान देखिने चिनियाँ लिउ येलिनका केही तस्बिर प्रस्तुत गरेका छौँ । येलिन चीनमा हट मदर नामले परिचित रहेकी छिन् ।

उनी उमेरले ५० कटीसकेकी छिन् । उनको बिकिनी अवतारमा आफ्नो तस्बिर सार्वजनिक भएको छ । जसले सुन्दरता र उमेरको परिभाषालाई पुर्नलेखन गर्नुपर्ने सङ्केत गर्छ ।

हेर्नुहोस् हट मदर येलिनका तस्बिर;

फेसबुकबाट कमेन्ट गर्नुहोस्