सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एकैदिन ९ सय १९ जनासँग सेक्स गरेर विश्व रेकर्ड

मानिसहरुको इच्छा फरक फरक हुन्छ । कुनै मानिसको शोख के हुन्छ कुनैको के । सबै को इच्छा आकांक्षा एउटै हुँदैन । आफ्नो इच्छा पुरा गर्न मानिस जे गर्न पनि तयार हुन्छ । उ जतिसुकै संघर्ष र पीडा सहन तत्पर हुन्छ ।

यस्तै एक महिलाको इच्छा पनि अचम्मको छ । उनले विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखेकी छन् । करिब डेढ दशक अघि एक महिलाले विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखिन् ।

ति महिलाले एकै दिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेर विश्व रेकर्ड राखेकी थिइन् । ति महिला एडल्ट फिल्म स्टार लिजा स्पाक्र्स हुन् । उनले एकै दिन उक्त संख्यामा पुरुषसँग यौन सम्बन्ध राखेकी हुन् ।

उनले सन् २००४ मा ९४ सेकेन्डमा सेक्स पार्टनर परिवर्तन गर्दै एकैदिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेकी थिइन् । एजेन्सी

फेसबुकबाट कमेन्ट गर्नुहोस्