पर्यटनमन्त्रीमा नियुक्ती भए योगेश भट्टराई
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रीमा नियुक्त भएका छन्।
![](https://everestwall.com/wp-content/uploads/2019/07/mantri-ji-1024x788.jpg)
१५ फागुनमा हेलिकोप्टर दुर्घ*टनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको नि*धन भएपछि सो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।
भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा जाादा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचना समेत भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्