सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अन्तराष्ट्रिय उडान र सिमाना जेठ १८ सम्म बन्द

सरकारले जेठ १८ गतेसम्म अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

यस्तै अन्तराष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताएका छन् ।

Tribhuwan International Airport, Kathmandu Airport, Airport of Nepal

बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्