पाठकवर्गलाई सहयोगका लागी हाम्रो अनुरोध
आदरणिय पाठकवर्ग, हाम्रो वेवसाईटको साईबर सुरक्षा र स्तरोन्नतीको परिक्षण कार्य चलिरहेकोले साईटमा केही कमजोरी देखिए हामीलाई जानकारी गराईदिनुभयो भने हामी आभारी हुनेछौँ । अहिले खासगरी सेयर बटन र विज्ञापन सामाग्री सम्बन्धी परिक्षण भईरहेकोले सो सम्बन्धी केही कमजारी भए कृपया वेभसाईटमा रहेको ईमेल वा वेभसाईटमै प्रत्यक्ष कमेन्ट गरेर पनि हामीलाई सहयोग गरिदिनुहुन पाठकवर्गमा अनुरोध गर्दछौँ ।
वेभसाईटको स्तरोन्नती तथा साईवर सुरक्षा चेकजाँचको काम भईरहेकोले वेभसाईटमा प्रकासित ई.स. २०२२ देखि यताका केही पुराना सामाग्रीहरु उपलब्ध नभएकाले तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ । वेभसाईटको स्तरोन्नतीको काम सकिएपछी यथावत रुपमा सबै सामाग्री उपलब्ध हुने जानकारी गराउँदछौँ । धन्यवाद ।
सम्पादक शाखा
प्राविधिक शाखा
www.everestwall.com








फेसबुकबाट कमेन्ट गर्नुहोस्