सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भाषा बिगार्ने बिरुद्ध कारण देखाउ आदेश

High Court

सर्वोच्च अदालतले नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्य पुस्तकमा राख्ने कार्यबारे कारण देखाउ खादेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका सह–प्रवक्ता विश्वराज पौडेलले भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि सर्बोच्चले आगामी २ असोजमा दुवै पक्षलाई बोलाएको बताउनु भएको छ । बर्षौँ देखि चलनचल्तीमा रहेको नेपाली व्याकरण समय अनुकुल परिवर्तन गर्नुपर्ने भन्दै भाषा विगारीएपछी सर्वत्र आलोचना हुँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्