नेपालबाट ११ सय मेगावाट विद्युत निर्यात
भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युत् कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ
नेपाली सेनाको अधिकृतमा भर्ना खुल्यो
नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ । भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ १४६ जना र
सशस्त्र प्रहरीको जवान पदमा भर्ना आव्हान
सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जना को भर्ना खुलेको छ
अमेरिकामा डेढ करोड अबैध आप्रवासी
अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ । पीआरसीले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, २०२३ मा उक्त संख्या १ करोड ४० लाख पुगेको छ ।
सहकारीको २२ करोड ठगीमा सांसदकी पत्नी
मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थामा २२ करोडभन्दा बढीको ठगी प्रकरण जटिल मोडमा पुगेको छ । जिल्ला अदालत मोरङले सामान्य धरौटीमा छाडेका प्रतिवादीहरूलाई उच्च अदालत विराटनगरले कडाइ गर्दै १–१ करोड रुपैयाँ धरौटी
मानव तस्करी जापान छुट, अमेरिका कारबाही
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पद दुरुपयोगका समान दुई घटनामा सरकारको फरक व्यवहारका कारण उपसभामुख हटाउन भएको प्रयासमाथि प्रश्न उठेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले त्यही कारण उपसभामुखलाई
नेपाल एयरलाईन्सका दुबै जहाज ग्राउन्डेड
नेपाल वायुसेवा निगम (एनएसी) का दुवै न्यारोबडी विमान एकपछि अर्को ग्राउन्डेड हुँदा बुधबार राति साउदी अरब र काठमाडौँमा २ सय १० यात्रु अलपत्र परेका छन् । न्यारोबडी एकसाथ ग्राउन्डेड हुँदा निगमले
आलोचनाका बापजुद गाजामा ईजरायलको हमला
विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी
७ हजार नेपालीले छाड्नुपर्ने भयो अमेरिका
अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय
जापानको आकासमा रहश्यमय उज्यालो गोला
जापानको पश्चिमी क्षेत्रमा मंगलबार राति आकाशमा देखिएको रहस्यमय वस्तुले केही समयको लागि आकाश उज्यालो बनाएको सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। क्योडो न्यूजको कागोशिमा प्रान्तको सकुराजिमा ज्वालामुखीको प्रत्यक्ष प्रसारणले राति ११:०८ बजे








