सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चन्द्रागिरिमा मकवानपुरका थिङको शव फेला

चन्द्रागिरि नगरपालिका–४ चित्लाङस्थित बाटोमा एक युवक मृत अवस्थामा भेटिएका छन् । मृतक भेटिएका युवा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ सर्वाग घर भएका ३२ वर्षी सुजन थिङ रहेको प्रहरीले बताएको छ । थिङको के कति कारणले

त्रिशुलीमा पौडी खेल्न गएका एक बालक बेपत्ता

देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले

Bishnu majhi teej song 2025

आज महिलाहरुको तीज पर्व धुमधामसंग मनाईँदै

आज हरितालिका तीज पर्व देश तथा विदेशमा देवताहरुको देवता महादेवको पूजाआराधना गरी धुमधामसंग मनाइँदै छ । खासगरी आज हिन्दु नेपाली महिलाहरुले ब्रत बसी भगवान शिवको पुजा आरधना गरी धुमधामसंग तीज मनाउने

Journalist in Gaja

गाजा युद्धमा पत्रकार ईजरायलको निशानामा

दक्षिणी गाजाको एक अस्पतालमा इजरायली सेनाले गरेको आक्रमणमा परी मृत्यु हुने पत्रकारको संख्या ५ पुगेको छ । घटनामा उद्धारकर्मीसहित १५ जना सर्वसाधारण समेत मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

Black Money in Nepal

ललितपुरबाट १ करोडसहित स्याङ्तान पक्राउ

ललिपुरबाट करिब १ करोड नगदसहित एक जना पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो । एआईजी टेक

Gaja Attack by isrel

गाजा नरसंहार अन्त्य गर्न नेपालमा माग

गाजामा भइरहेको इजरायली आक्रमण र बढ्दो मानवीय संकटको अन्त्य गर्न नागरिक समाजका सदस्यहरूले माग गरेका छन्। सोमबार जारी संयुक्त वक्तव्यमा २०२३ को अक्टोबर ७ मा हमास समूहले इजरायली भूमिमा गरेको अप्रत्याशित आक्रमणमा

FNJ Nepali Journalist

अनलाईन सञ्चारमाध्यमको दर्ता खुलाउन माग

नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको

चीनको सैन्य परेडमा सहभागी नहुन जापानको अपिल

जापान सरकारले चीनले दोस्रो विश्वयुद्धको समाप्तिको ८०औं वार्षिकोत्सवको अवसरमा आगामी महिना आयोजना गर्न लागेको सैन्य परेड तथा अन्य कार्यक्रमहरूमा युरोपेली र एशियाली देशहरूलाई सहभागी नहुन आग्रह गरेको छ । कूटनीतिक स्रोतहरूले

विप्लवलाई भेट्न उनकै घर पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई

वीरगञ्ज महानगरपालि भित्र फैलियो हैजा

वीरगञ्ज महानगरपालिका भित्र समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिएको छ । समुदायस्तरमा फैलिए पनि अहिलेसम्म हैजा कहाँबाट कसरी फैलियो भन्ने स्रोत भने पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा