मनोरञ्जन समाचार
मिस वल्र्डमा श्रृंखलालाई भोट गर्ने समय २ दिन थप
चिनको सान्यामा जारी मिस वर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएको छ । यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ ।
मिस नेपाल श्रृंखला खतिवडा, सम्भावना, आशा र प्रतिक्षा
मिस नेपाल–२०१८ कि विजेता श्रृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा जारी मिस वर्ल्ड (विश्व सुन्दरी)का कारण चर्चामा छिन् । नेपाली मिडिया मात्रै नभएर अन्र्तराष्ट्रिय मिडियाको समेत लाइमलाइटमा छाएकी श्रृंखला खतिवडा मिस वल्र्डको
मिस वल्र्डमा श्रृंखलालाई भोट गर्ने आज अन्तिम दिन
मिस वल्र्डको फाईनल प्रतिस्पर्धा हुने दिन जति नजिकिँदै छ त्यति नै मिस वल्र्डप्रति नेपालीहरुको उत्सुकता बढ्दै गएको छ । यसपाली मिस नेपाल श्रृंखला खतिवडाको मिस वल्र्ड बन्ने सम्भावना बलियो भएकाले पनि
मिस वल्र्डको ताज पहिरिएर आउलीन त श्रृंखला ?
मिस वल्र्डको फाईनल प्रतिस्पर्धा हुने दिन जति नजिकिँदै छ त्यति नै मिस वल्र्डप्रति मानिसहरुको उत्सुकता बढ्दै गएको छ । यसपाली मिस नेपाल श्रृंखला खतिवडाको मिस वल्र्ड बन्ने सम्भावनाले पनि मिस वल्र्डप्रति
अश्लिल हर्कत क्वीन, नेपालमा तिर्सना भारतमा पुनम
बेला बेलामा अश्लिल हर्कत गरेर चर्चामा आइरहने बलिउड हट मोडल तथा अभिनेत्री पूनम पाण्डे भारतमा हर्कत क्वीन भनेर पनि चिनिन्छिन् । उसो त नेपालमा तिर्सना बुढाथोकी पनि हर्कत क्वीन नै हुन्
उतिबेला मजा गरे, अहिले पोल खोल्नुको के अर्थ ?
भारतीय गायक लक्की अलीले मीटू अभियानबारे प्रतिक्रिया दिँदै यौन उत्पीडनको वर्षौंपछि महिलाले मुख खोलेकोमा प्रश्न गरेका छन् । उनले सोधे–‘जब यस्तो भयो त्यतिबेला चाहिँ किन मुख खोलिएन ?’ IANS लाई दिएको अन्तर्वार्तामा
नायिका युना उप्रेतीले छोरी जन्माईन अमेरिकामा
नायिका युना उप्रेती आमा बनेकी छिन् । हाल अमेरिकामा रहेकी युनाले सामाजिक संजाल फेसबुकमार्फत आफूले छोरी जन्माएको सार्बजनिक गरेकी छिन् । उनले फेसबुकमा आफ्नो र छोरीको फोटोसमेत पोष्ट गरेकी छिन् । आइतबार
इतिहाँस रच्ने तयारीमा मिस नेपाल श्रृंखला खतिवडा
‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ?’ मिस वल्र्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै
गायिका ज्योति मगरलाई मध्यराती होटलमा दुव्र्यवहार
सांगितिक कार्यक्रमका शिलशिलामा चितवन गएकी गायिका ज्योति मगरमाथि आयोजक मध्येका एक व्यक्तिले दुव्र्यवहार गरेको समाचार सार्वजनिक भएको छ । चितवनमा गत मंगलबार सम्पन्न एक सांस्कृतिक कार्यक्रमपछि आयोजकले खाना खाने बहानामा होटलमा
मिस नेपाल श्रृंखला मिस वल्र्डको सेमिफाईनलमा
चीनको सान्या सहरमा जारी मिस वल्र्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा








