Slider
श्रीमती हटाएर बुवालाई अध्यक्ष बनाए रेशमले
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष तोकेको संसदीय दलका
मधेशमा ५१ प्रतिसत खेतमा सिँचाईको असुबिधा
मधेश प्रदेशको कुल खेतीयोग्य ५ लाख ४२ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमध्ये ५ लाख २ हजार २ सय २४ हेक्टरमा मात्र खेती गरिन्छ । त्यसमा ३ लाख ६२ हजार ३ सय
भुकम्प रुसमा, जापान र अमेरिकामा चेतावनी
रुसको सुदूरपूर्वी क्षेत्र कामचत्का प्रायद्वीपमा बुधबार ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि त्यस आसपासका क्षेत्रमा सुनामी लहर उठ्न थालेको छ । भूकम्पको असर जापानसम्म पुगेको छ । जापानको फुकुशिमा दाइची र फुकुशिमा
भारतीय सामानमाथी २५ प्रतिसत ट्यारिफः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत ट्यारिफ शुल्क लगाइने घोषणा गरेका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले यसबारे
भिजिट भिषाको मुद्दालाई सशक्त बनाउँछौँः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनका मुद्दाबारे गरिरहेको विरोधलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ । पार्टीको बुधबार भैरहवामा बसेको संसदीय दलको बैठकमा संसद्को
पुर्व प्रदेस प्रमुख झाँ करणी कसुरमा थुनामा
मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा’ अहिराज’लाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतबाट आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । आदेशसँगै उनलाई डिल्लीबजार
एनआरएनए जापानको अध्यक्षमा लामिछाने विजयी
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति निर्वाचनमार्फत चयन भएको छ । जुलाई २७ आईतबार सम्पन्न निर्वाचनको मतगणना पश्चात् सुभाष लामिछाने अध्यक्ष पदमा विजयी भएका छन् । लामिछानेले ७ हजार १
मधेश प्रदेशका पूर्वप्रमुखले गरे जर्वजस्ती करणी
बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ । ४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय
चुरे विनाश मधेशमा जल संकटको मूल कारण
चुरे क्षेत्र मधेशको लागि आमा जस्तै हो । त्यहीं पानी पर्छ, रिचार्ज हुन्छ र त्यसले सिंचाइ तथा खानेपानीका लागि पानी प्रदान गर्छ । तर अहिले चुरेलाई मानिसहरूले जथाभावी उत्खनन, कटानी, आगजनी र
बिचौलियाका कारण अण्डाको मुल्य बृद्धी
सरकारी तथ्यांक र नेतृत्वको भाषण सुन्दा लाग्छ— मुलुक अन्डामा आत्मनिर्भर भइसक्यो । प्रतिव्यक्ति प्रतिवर्ष ६१ गोटा अन्डा उपलब्धता भएको भन्दै २०७७ चैतमै आत्मनिर्भर भएको दाबी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले





