सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

जापानमा १०० बर्ष पुग्नेको संख्या १ लाख नाघ्यो

जापान सरकारले शुक्रबार घोषणा गरेको अनुसार, देशमा सय वर्ष वा सोभन्दा बढी उमेर भएका व्यक्तिको संख्या अहिलेसम्मकै उच्च, करिब ९९,७६३ पुगेको छ। यो संख्या लगातार ५५ औँ वर्ष नयाँ रेकर्ड हो। स्वास्थ्य

जापानको प्रधानमन्त्री कोईजुमी कि ताकाइचि ?

जापानका कृषिमन्त्री र सरकारका प्रमुख प्रवक्ता मंगलबार सत्तारूढ दलको नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। उनीहरूले अर्को महिनाको सुरुमा हुने मतदानमा प्रधानमन्त्री शिगेरु इशिबाको उत्तराधिकारी बन्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका हुन्। प्रधानमन्त्री इशिबाले

खरानीको बिचबाटै सेवा दिन सुरु गर्यो सर्बोच्चले

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आइतबार साढे १० बजे सेनाको एस्कर्टिङमा सर्वोच्च अदालतको मूल गेटबाट छिर्दा भवनमा सरसफाइ चलिरहेको थियो । परिसरभित्र चौरमा आगजनी गरिएका सवारीसाधनको थुप्रो थियो । बचेका केही टेबल र सामान बोकेर

खरानी बढार्दै सिंहदरवार सुचारु गर्दै कर्मचारी

जेन–जीको नेतृत्वमा भएको आन्दोलनबाट ठूलो क्षति व्यहोरेको सिंहदरबार परिसरमा आइतबारबाट सर्वसाधारण र कर्मचारीको चहलपहल देखियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय नयाँ निर्माण भएको गृह मन्त्रालयमा सारिएको छ भने आगजनीबाट क्षतिग्रस्त मन्त्रालयहरू भने

देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी

जेन–जी आन्दोलन चलिरहँदा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न थालेको छ । सार्वजनिक भइरहेका भिडियोहरूमा यस्ता कार्यमा राजनीतिक दलका नेता–कार्यकर्तासमेत संलग्न रहेको देखिएको छ । जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट

हक्की स्वभाव र सादा जीवनशैलीकी प्रधानमन्त्री

टोखा नगरपालिकाको धापासी हाइटबाट करिब पाँच किलोमिटर पार गरेपछि भगवती मन्दिरको आडबाट एउटा बाटो ओरालो लाग्छ । रोकिन नै मुस्किल पर्ने ओरालो बाटोको छेउमा छ दुईतले सामान्य घर, जुन नवनियुक्त प्रधानमन्त्री एवं

उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यू जारी

नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यू  जारी राखेको छ । तर बिहीबार भन्दा केही खुकुलो बनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार शुक्रबार बिहान

संबैधानिक निकास दिने कोशिसमा छु; राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक वक्तव्य जारी गरेर यस्तो बताएका छन् । उनले वक्तव्यमा भनेका छन्–‘देशको अहिलेको विषम परिस्थितिमा

जंगीअड्डामा जेनजी; राजा र गणतन्त्रमा बिबाद

जंगीअड्डामा आफूहरुको माग सुनाउन गएका जेन जी प्रतिनिधि नै विभाजित भएका छन् । १५ जनाभन्दा बढीको संख्यामा नेपाली सेनाको मुख्यालय प्रवेश गरेका उनीहरु देशको भविष्य गणतन्त्र वा राजतन्त्र के हुने भन्नेमा

Nepal Army in duty

नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी

जेन जी आन्दोलन नियन्त्रण बाहिर गएर सार्बजनिक तथा नीजी सम्पती तोडफोड ब्यापक भएपछी नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश