सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रामकृष्णको पिरतीको ऋण सार्वजनिक

नवगायक रामकृष्ण शर्मा पिरतीको ऋण लिएर लोकदोहोरी बजारमा उदाएका छन् । दुखद विषयवस्तुलाई ठट्यौली पारामा ढालेर शर्माले लोक दोहोरी क्षेत्रमा नयाँ प्रयोग गरेको बताएका छन् । केहि

संचारकर्मी र लोक दोहोरी क्षेत्रका अभ्यासकर्ताहरु माझ सार्वजनिक गरिएको पिरतीको ऋणले लोक पारखीहरुलाई नयाँ स्वाद पस्किएको शर्माले बताए । रामकृष्ण शर्माकै शब्द तथा लयमा रचित उक्त गीतमा लोकप्रिय गायिका देवी घर्ती र रामकृष्ण शर्माको स्वर रहेको छ ।

Album RK

फेसबुकबाट कमेन्ट गर्नुहोस्