सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छोटा लुगा लाउने ज्योति गुन्यो चोलिमा !

उताउलो अभिनय गरेर चर्चामा आइ रहने गायिका ज्योति मगरले पछिल्लो गीति एल्बममा भने एक संदेश मुलक गीतमा अभिनय गरेकी छिन् ।

आयुर्बेधिक औषधिको महत्व र प्रयोगको बिसयलाई लिएर तयार परियाको गीतमा ज्योति संगै कलाकार शिवहरि पौड्याल र गीतका रचनाकार झलेन्द्र अधिकारीले अभिनय गरेका छन् ।

लोकगायक खुमन अधिकारी र ज्योति मगरको गायन रहेको उक्त गीतमा संगीत खुमन अधिकारीले गरेका छन्। शंकर बिसीले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडिओ निक्कै रोचक बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्